२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

धरानमा निषेधाज्ञा : हिँडडुल र सामूहिक भेला हुन प्रतिबन्ध

प्रकाशित मिति : २०८० भाद्र ९ गते
File photo.

धरान / धरानमा आज (शनिबार) निषेधाज्ञा जारी छ । सुनसरी जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले धरानमा निषेधाज्ञा जारी गरेको हो ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

धरानको मंगलबारेमा १५ दिन अगाडि गाई काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका थिए । उनीहरूले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शनको तयारी गरेका थिए ।

हिन्दु समर्थकहरूले प्रदर्शन गर्ने भएपछि धरानका पहिचानवादीहरुले प्रतिकार गर्ने कार्यक्रम राखेपछि सामाजिक सद्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको हो ।

सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न धरानका सबै राजनीतिक दलले अपिल समेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83