२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

नेपाल तामाङ घेदुङ कालिका नगरको अध्यक्षमा पवित्रा लामा

प्रकाशित मिति : २०८० भाद्र ३० गते

चितवन / नेपाल तामाङ घेदुङ कालिका नगर समिति चितवनको अध्यक्षमा पवित्रा लामा निर्विरोध निर्वाचित भएका छन् । कालिका नगर समिति घेदुङको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष लामाको नेतृत्वमा एघार सदस्यीय कार्य समिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा विवेक तामाङ, महिला उपाध्यक्षमा शर्मिला घलान, सचिवमा नवराज घलान, सहसचिवमा अरुण स्याङतान, कोषाध्यक्षमा हरिवंश लामा निर्वाचित भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यस्तैगरी सदस्यहरुमा निरज मोक्तान, विष्णुबहादुर तामाङ, रमेश तामाङ, सञ्चलाल वाइवा चयन भएका हुन् । बाँकी एकजना सदस्य कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष पवित्रा लामाले जानकारी दिइन् ।

नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लीलाकुमार घलान कार्यक्रमको प्रमुख अतिथि रहेको थियो । प्रमुख अतिथि घलानले दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ, कालिका नगरपालिका उपमेयर विमला तामाङ लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10