२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

सिद्धि विनायक साकोसमा पुनः धितालको नेतृत्व

प्रकाशित मिति : २०८० आश्विन १० गते

चितवन / भरतपुर २, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. को नेतृत्वमा पुनः थिरप्रसाद धिताल सर्वसम्मत चयन भएका छन् । संस्थाको सोह्रौ वार्षिक साधारण सभा तथा छैंठो अधिवेशनले बुधबार धिताललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

यसैबीच संस्थाको उपाध्यक्षमा मुकुन्दप्रसाद गौतम, सचिवमा जयराम पाण्डे, कोषाध्यक्षमा रामप्रसाद घिमिरे र सहसचिवमा संगीता गौतम चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यस्तैगरी सदस्यहरुमा इन्दिरा पन्त, शम्भु अधिकारी, कृष्णप्रसाद सिलवाल, नवराज अर्याल, सीता सापकोटा, हरिप्रसाद रिजाल निर्वाचित भएका छन् भने लेखा संयोजकमा विनोद पौडेल तथा सदस्यहरुमा भक्तिराम गौतम, रेणुकादेवी पन्तलाई छानिएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि., काठमाडौंका लेखा सुपरीवेक्षण समिति संयोजक नवराज सापकोटा कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. चितवनका अध्यक्ष विद्या कोइराला, भरतपुर महानगरका सहकारी तथा रोजगार प्रवद्र्धन शाखा चितवनका सहकारी अधिकृत रोजी केसी, सिद्धि विनायक बचत तथा ऋण सहकारी लि.का संस्थापक अध्यक्ष शालिकराम घिमिरेलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष जयराम पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनमा संस्थागत गतिविधिमा अमूल्य योगदान प्रदान गर्नुहुने शेयर सदस्य, कर्मचारीलगायतलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96