२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

एम्बुलेन्सको प्रयोग गरी गाँजा ओसारपसार

प्रकाशित मिति : २०८० आश्विन ११ गते

विराटनगर / गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेससहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स र चालक धरान उपमहानगरपालिका– ११ का ३८ वर्षीय गंगा सरकारलाई मंगलबार राति नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त एम्बुलेन्स नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको नाममा धरानमा स्थापित फाउण्डेसनले संचालन गर्दै आएको थियो ।

प्रहरीका अनुसार, मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा एम्बुलेन्सको डिकीमा राखिएको २१.५ किलो गाँजा बरामद गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले सोही स्थानबाट भारतीय नम्बर प्लेट बीआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

दुबै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.19
151.79
European Euro
1
173.14
173.83
UK Pound Sterling
1
200.14
200.93
Swiss Franc
1
187.02
187.77
Australian Dollar
1
105.85
106.27
Canadian Dollar
1
106.65
107.07
Singapore Dollar
1
116.91
117.38
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.16
41.33
Malaysian Ringgit
1
36.44
36.58
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.74
15.81
Danish Kroner
1
23.16
23.26
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
491.44
493.39
Bahrain Dinar
1
401.05
402.64
Omani Rial
1
392.72
394.28