२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

समाजसेवी टंकनाथ पौडेल समतरा मन्चको सल्लाहकार

प्रकाशित मिति : २०८० आश्विन १७ गते

चितवन / समाजसेवी टंकनाथ पौडेल अन्तराष्ट्रिय समतरा मन्च दयालपुर दिल्लीको सल्लाहकार वोर्ड सदस्यमा मनोनित हुनुभएको छ । देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष पौडेल दुई दशकदेखि शान्ति अहिंशा एवं मानवताको क्षेत्रमा अन्तराष्ट्रिय रुपमा क्रियाशिल संस्थाको पौडेल सदस्य बन्नुभएको हो ।

अन्तराष्ट्रीय समरता मन्च विश्वको प्रवुद्ध व्यक्तिहरुको बैचारीक संगठन हो । जसले मानविय हितको लागि विशेष काम गर्दछ । मैयादेवी कन्या कलेजका सन्चालक समितिका अध्यक्ष समेत रहनुभएको पौडेललाई आज कलेजले एक कार्यक्रमका वीच बधाई तथा शुभकामना प्रकट गरेको छ । कलेजका अध्यक्ष अन्तराष्ट्रिय संस्थाको सदस्यमा मनोनित हुनु गौरवको विषय भएको बधाई कार्यक्रममा उपस्थितहरुको धारणा थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा कलेजका संरक्षक प्रेमकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल, साहायक प्रिन्सिपल, वरिष्ठ प्राध्यापक एवं अन्य प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98