२०८३ असार ६, शनिबार
June 20, 2026
२०८३ असार ६, शनिबार
June 20, 2026 Saturday
- ADVERTISEMENT -

इजरायलका ३ सय ५० नेपालीलाई घर फिर्तीका लागि प्रक्रिया सुरु

प्रकाशित मिति : २०८० आश्विन २४ गते
File photo.

काठमाडौं । इजरायलमा रहेका ३५० जना नेपालीले घर फर्कनका लागि नाम दर्ता गरेका छन् ।

तेल अविवमा रहेको नेपाली दूतावासका अनुसार, स्वदेश फर्कनका लागि सुरु गरेको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३५० भन्दा बढीको विवरण प्राप्त भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको छ । नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ ।

बेपत्ता भएका एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

साथै इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.62
151.22
European Euro
1
172.66
173.34
UK Pound Sterling
1
199.34
200.13
Swiss Franc
1
186.76
187.50
Australian Dollar
1
105.61
106.04
Canadian Dollar
1
106.46
106.89
Singapore Dollar
1
116.65
117.11
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.25
22.34
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.35
41.52
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.01
41.17
Malaysian Ringgit
1
36.41
36.55
South Korean Won
100
9.84
9.88
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.10
23.19
Hong Kong Dollar
1
19.21
19.29
Kuwaity Dinar
1
490.14
492.09
Bahrain Dinar
1
399.52
401.11
Omani Rial
1
391.24
392.79