Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

किरानाको अध्यक्षमा जीवन निर्विरोध निर्वाचित

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते

चितवन / किराना व्यवसायी संघ चितवनको अध्यक्षमा जीवनप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

संघको १३औं साधारण सभा तथा अधिवेशनबाट आचार्यसहित १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

अधिवेशनबाट प्रथम उपाध्यक्षमा दिलिप डागा, द्वितीय उपाध्यक्षमा सुशील सापकोटा, महासचिवमा अर्जुन पौडेल, सचिवमा भोजराज रेग्मी, कोषाध्यक्षमा सोनालाल साह चयन गरिएको छ ।

यस्तैगरी सदस्यहरुमा गुणनिधि आचार्य, गणेश ढुंगाना, रामनारायण साह, कृष्ण अग्रवाल, अरबिन्द साह, आदेश केसी निर्बाचित भएका छन् । अन्य तीन जना सदस्यहरु भने कार्यसमितिको बैठकले मनोनित गरिने संघले जनाएको छ ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी कार्यक्रमको प्रमुख अतिथि रहेका थिए । उनले व्यवसायिक हकहितका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, उपाध्यक्ष राजन पिया, किराना व्यवसायी संघका पूर्व अध्यक्षहरु रविन्द्रकुमार श्रेष्ठ, ईश्वरी खराल, लोकबहादुर रानाभाट लगायतले मन्तव्य दिएका थिए ।

सो अवसरमा संघलाई विभिन्न समयमा सहयोग पु¥याउने सदस्यहरुलाई कदर पत्र प्रदान तथा पूर्वअध्यक्षहरु तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

किराना व्यवसायी संघ चितवनका अध्यक्ष पुष्पकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

२०५६ सालमा स्थापना भएको संघको संस्थापक अध्यक्ष स्व. शम्भुलाल श्रेष्ठ हो भने २०७६ देखि विधिवत रुपमा दर्ता गरी सञ्चालनमा ल्याइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98