२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026
२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्ती वक्राङका ६५ घर चेपाङलाई राहत वितरण

प्रकाशित मिति : २०८० आश्विन २५ गते
File photo.

चितवन / सद्भाव युवा समाज नेपाल–कतारले चितवनको राप्ती नगरपालिका वडा नं.१२ स्थित वाक्राङ गाउँमा राहत वितरण गरिएको छ । विकट चेपाङ गाउँको ६५ घरधुरीको लागि बुधबार खाद्य सामग्री वितरण गरिएको हो ।

समाजका सदस्य राजेश श्रेष्ठका अनुसार उक्त बस्तीको लागि दाल, चामल, नुन, तेल, सोयाविनलगायत करिब दुई लाख रूपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको छ। राप्ती नगरपालिका वडा नं.१२ का वडा सदस्य अशोक लामासँगको समन्वयमा सद्भाव युवा समाजको टोली वक्राङ पुगेको थियो ।

- ADVERTISEMENT -

Advertisement

समाजले सामाजिक क्षेत्रका काम गर्दै जाने क्रममा यसपटक वाक्राङका विपन्न चेपाङ समुदायलाई खाद्य सामग्री वितरण गरिएको समाजका अध्यक्ष प्रदीप रूपाखेतीले जानकारी दिए । समाजले विभिन्न क्षेत्रमा काम गर्दै जाने क्रममा यसपटक चेपाङ गाउँ आइपुगेको बताए ।

वडा नं.१२ का सदस्य अशोक लामाले आफ्नो वडामा राहत सामग्री ल्याएर दुई दिन भने पनि चेपाङको मुहारमा खुसी थपिदिएको भन्दै धन्यवाद व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.09
176.78
UK Pound Sterling
1
205.74
206.55
Swiss Franc
1
186.80
187.54
Australian Dollar
1
108.74
109.16
Canadian Dollar
1
109.81
110.24
Singapore Dollar
1
120.05
120.52
Japanese Yen
10
9.86
9.90
Chinese Yuan
1
22.75
22.83
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.44
37.58
South Korean Won
100
11.35
11.39
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.55
23.65
Hong Kong Dollar
1
19.45
19.53
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
404.77
406.37
Omani Rial
1
396.33
397.89