२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

आत्महत्याका घटना बढ्दै, चार महिनामा ४३ जनाद्वारा देहत्याग

प्रकाशित मिति : २०८० कार्तिक १६ गते
sketch

मकवानपुर / मकवानपुरमा आत्महत्याका घटना बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ४३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका तथ्यांक अनुसार आत्महत्या गर्नेमा २८ जना पुरुष, १२ महिला, २ बालक र एक बालिका रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुले पारिवारिक कलह, आर्थिक समस्या, प्रेम सम्बन्धलगायत विविध कारण आत्महत्या गरेको देखिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, जिल्लामा पछिल्लो साता मात्रै ६ जनाले आत्महत्या गरेका छन् । जसमा राक्सिराङ गाउँपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका एक जना, हेटौंडा उपमहानगरपालिकाका एक जना, बकैया गाउँपालिकाका एक जना, इन्द्रसरोवर गाउँपालिकाका एक जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

जिल्लामा गत आर्थिक वर्षमा १ सय ५५ जनाले आत्महत्या गरेको मकवानपुर प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04