२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु

प्रकाशित मिति : २०८० कार्तिक १६ गते
Sketch

मकवानपुर / गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार एक कार्यक्रमबीच हेटौंडाका दुई जना गैरआवसीय नागरिकलाई नागरिकता दिई वितरण सुरु गरेको हो ।

नागरिकता प्राप्त गर्नेहरुमा हेटौंडा–११ की संजिता विडारी र हेटौंडा–५ का श्रीकृष्ण थापा रहेका छन् । उनीहरु श्रीमान् श्रीमती हुन् ।

- ADVERTISEMENT -

Advertisement

थापा १५ वर्षदेखि र उनकी श्रीमती विडारी ११ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख (प्रजिअ) सुर्यप्रसाद सेढाईले नागरिकता हस्तान्तरण गरेका हुन् ।

सो क्रममा उनीहरुले आफुहरु विदेशमा रहेपनि देशको माया रहेको बताउँदै पुनः नेपाली नागरिकता प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरे ।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका थिए । गत जेठमा नागरिकता सम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72