चितवन / मानव अधिकार संगठन चितवनको नेतृत्वमा हरि अधिकारी चयन भएका छन् । भरतपुर बिहीबार सम्पन्न अधिवेशनले हरि अधिकारी सभापति रहने गरी नौ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
संगठनको अधिवेशनबाट उपसभापतिमा दिपक लामिछाने, सचिवमा दिपकबाबु श्रेष्ठ, कोषाध्यक्षमा नारायणप्रसाद रेग्मी निर्वाचित भएका हुन् । त्यस्तैगरी सदस्यहरुमा घनश्याम पौडेल, जनकराम पौडेल, भविन्द्र कन्दङ्वा, बबिलाल तामाङलाई चयन गरिएको छ ।
अधिवेशनले सहसचिवको पदपूर्ति नयाँ कार्यसमितिको बैठकले चयन गर्ने नवनिर्वाचित सभापति हरि अधिकारीले जानकारी दिए ।
यस्तैगरी कार्यसमितिको पहिलो बैठकले बालकृष्ण पौडेललाई जिल्लाको संरक्षकको रुपमा छानेको छ भने संगठनको पाल्पामा हुन गइरहेको १५औं राष्ट्रिय सम्मेलनमा सभापति अधिकारी सहित तीनजनालाई प्रतिनिधित्वको लागि सहभागी गराउने निर्णय गरिएको छ ।
- ADVERTISEMENT -

चितवनको मानव अधिकार संगठनको नेतृत्व हरि अधिकारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20











