२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

उपनिर्वाचन भोलि, उम्मेदवारको नामावली सार्वजनिक गरिँदै

प्रकाशित मिति : २०८० चैत्र २६ गते
File photo.

काठमाडौं / आसन्न उपनिर्वाचन अन्तरगत आज (सोमबार) उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ । उपनिर्वाचन कार्यतालिका अनुसार, निर्वाचन आयोगले आज साँझ उम्मेदवारको नामावली गर्न लागिएको हो ।

यस्तै, आयोगले उम्मेदवारलाई भोलि (मंगलबार) (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ भने दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी साँझ ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

आयोगले २०८१ वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नं। २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा उपनिर्वाचन गराउन लागेको हो ।

उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ ९१० मा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37