२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चेपाङको दोश्रो केन्द्रीय भेलामा रेखा तामाङ सम्मानित

प्रकाशित मिति : २०८० चैत्र २९ गते
- ADVERTISEMENT -

चितवन । युवा संघ नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य रेखा तामाङ लोप्चन सम्मानित भएकी छिन् । नेपाल चेपाङ संघ समाजवादीको दोश्रो केन्द्रीय भेलामा बिहीबार स्थायी कमिटी सदस्य तामाङलाई सम्मान गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवन इन्चार्ज, पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण खनाल, नेपाल चेपाङ संघ समाजवादी बागमती प्रदेश सदस्य तथा भेलाका अध्यक्ष कृष्णबहादुर चेपाङ र नेकपा एसका केन्द्रीय सदस्य गोविन्द चेपाङले खादा र सम्मान पत्रले उनलाई सम्मान गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

तामाङलाई पार्टीप्रति पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गरिएको अध्यक्ष चेपाङले जानकारी दिए । युवा संघ नेपाल, गोरखा जिल्ला कमिटी इन्चार्जसमेत रहेकी तामाङ सामाजिक सेवामा परिचित नाम हो ।

यसअघि कोरोना कालमा गोरखालगायत विभिन्न जिल्लाहरुमा विपन्न तथा असहाय वर्गलाई पटकपटक आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आएकी हुन् । उनले देश विदेशबाट आर्थिक सहयोग जुटाएर विभिन्न स्कुलहरुमा शैक्षिक सामग्रीहरु समेत प्रदान गर्दै आएकी छन् ।

- ADVERTISEMENT -

Advertisement

अहिले पनि उनी विपन्न तथा असहाय व्यक्तिहरुलाई सहयोग आवश्यक परेमा आफूलाई बोलाउन आग्रह गर्छिन् । तामाङ नेकपा एकीकृत समाजवादी गोरखा जिल्ला कमिटी सचिवालय सदस्य हुन् भने विभिन्न संघसंगठनहरुमा आवद्ध रहेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88