२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

दुई परिवारलाई एकैसाथ राहत रकम प्रदान

प्रकाशित मिति : २०८१ बैशाख ४ गते

चितवन / भरतपुर २, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.द्वारा दुई परिवारलाई राहत वितरण गरिएको छ । शेयर सदस्यको मृत्यु पश्चात प्राप्त गर्ने जीवन सुरक्षा कोष अन्तर्गत सदस्य कोष मार्फत उक्त राहत रकम सोमबार प्रदान गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

अध्यक्ष धितालका अनुसार चन्द्रबहादुर पाण्डेलाई रु २५ हजार र मायाकुमारी दर्जीलाई रु १५ हजार राहत स्वरुप प्रदान गरिएको हो । राहत प्राप्त गर्ने पाण्डे स्व सत्यदेवी पाण्डेका श्रीमान हुन भने दर्जी स्व लालबहादुर दर्जीकी श्रीमती हुन् ।

- ADVERTISEMENT -

Advertisement

सिद्धि विनायक नाफामूलक नभई सेवामूलक संस्था भएकोले विगतदेखि वर्तमानसम्म आफ्ना शेयर सदस्यहरुको हितमा काम गर्दै आएको व्यवस्थापक विकास पौडेलले बताए । सोही अनुसार संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त राहत प्रदान गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा राहत वितरण उपसमितिका कृष्णप्रसाद सिलवालको संयोजकत्व रहेको थियो भने संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, कोषाध्यक्ष रामप्रसाद घिमिरे, व्यवस्थापक विकास पौडेललगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45