Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं महानगर आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

प्रकाशित मिति : २०८१ बैशाख ५ गते

काठमाडौं / काठमाडौं महानगरपालिकाले आज (बुधबार) देखि वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर संचालन गर्ने भएको छ ।

महानगरले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । उक्त शिविर वैशाख महिना भरी सञ्चालन हुने महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

सो क्रममा वडा नं। ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर संचालन हुनेछ । यस्तै, ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं। २५ र २७ को संयुक्त शिविर हुनेछ ।

११ गते र १२ गते वडा नं। ३ महाराजगञ्जमा, १४ गते वडा नं। २६ लैनचौरमा, १६ गते वडा नं। २० भीमसेनस्थानमा, १७ गते वडा नं। २१ यंगालमा, १८ गते वडा नं। २३ ओमवहालमा शिविर हुनेछ ।

यसैगरी, वैशाख २० गते र २१ गते वडा नं। १५ मा, २४ गते वडा नं। २ लाजिम्पाटमा, २५ गते वडा नं। २४ मखनमा, २६ गते वडा नं। २२ टेवहालमा, २७ गते वडा नं। १८ नरदेवीमा, २८ गते वडा नं। १९ कंकेश्वरीमा, ३० गते र ३१ गते वडा नं। ३२ पाल्पाकोट ९छाप्रे० कोटेश्वरमा शिविर हुने जनाइएको छ ।

साथै शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22