२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बालबालिकालाई आजबाट भिटामिन ‘ए’ खुवाइने

प्रकाशित मिति : २०८१ बैशाख ६ गते
Sketch
- ADVERTISEMENT -

काठमाडौं / सरकारले आज (बिहीबार) बाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ ।

देशको ७५३ वटा पालिकामा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

भोलिसम्म संचालन हुने उक्त कार्यक्रम अन्तरगत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई खुवाइन्छ ।

यस्तै, भिटामिन ‘ए’ ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -