२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

महानगरका फलफूल तथा तरकारी व्यवसायीलाई स्वास्थ्योपचारमा छुट

प्रकाशित मिति : २०८२ चैत्र २३ गते

चितवन / महानगर फलफूल तथा तरकारी बजार भरतपुर–२, क्षेत्रपुरको मातहतमा रहेको फलफूल तथा तरकारी थोक व्यवसायी संघका सदस्यहरुले कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)बाट स्वास्थ्योपचारमा छुट पाउने भएको छ ।

पुरानो मेडिकल कलेजका उपनिर्देशक प्राडा राजेशकुमार यादव र संघका तर्फबाट अध्यक्ष जयराम पाण्डे बीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएसँगै उनीहरुले स्वास्थ्योपचारमा छुट पाउने भएको हो ।

- ADVERTISEMENT -

Advertisement

सम्झौता पत्र अनुसार अस्पतालमा उपलब्ध सम्पूर्ण सेवाका साथै एक्सरे र इसिजीमा २० प्रतिशत छुट पाउनेछ भने औषधी तथा सिटी र एमआरआईमा छुट गरिएको छैन । संघका सदस्यहरु तथा निजका एकाघर परिवारका सदस्यहरुलाई मात्र प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ ।

सुविधा पाउन फोटो सहितको वैध परिचय पत्र अनिवार्य र परिवारका सदस्यहरुको हकमा भने नाता खुल्ने कागजात अनिवार्य गरिएको अध्यक्ष पाण्डेले बताए ।

सुगर जाँच तथा परामर्श सेवा निःशुल्क उपलब्ध, संघद्वारा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा पुरानो मेडिकल कलेजबाट प्राविधिक सहयोग उपलब्ध हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46