२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युवकमाथि खुकुरी प्रहार, दुई जना प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति : २०८१ बैशाख २३ गते
File photo.
- ADVERTISEMENT -

मकवानपुर / हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । शनिबार बिहान हेटौंडा उमहानगरपालिका वडा नं. १० बसपार्कमा उनीमानिथ खुकुरी प्रहार भएको हो ।

जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. १६ महेन्द्रनगर बस्ने आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार, १९ वर्षीय आयुषमाथि हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभ¥याङ डेरा गरी बस्ने २० वर्षीय समिर थिङ र १८ वर्षीय पञ्चबहादुर तामाङले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको, गर्दन र दाहिने हातको कान्छी औंलामा चोट लागेको आयुषको अवस्था गम्भीर रहेको छ । खुकुरी प्रहारपछि उनलाई तत्काल उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उनको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बिहानै हेटौंडा–११, थानाभर्याङस्थ्ति चुरेहिल अस्पतालमा रिफर गरिएको छ ।

खुकुरी प्रहार गर्ने ती दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनु्सन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88