२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

बेहोस भई लडेका एक कैदीको मृत्यु

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते
File Photo.

विराटनगर / मोरङ कारागारमा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापा रहेको जिल्ला कारागार मोरङले जनाएको छ ।

जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार, लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका थापा मंगलबार बिहान अचानक बेहोस भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

खाना खाएर बसेका बेला बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेको जेलर बरालले बताए ।

मृतक थापालाई मुटु रोग सम्बन्धी पुरानै समस्या रहेको र यसअघि पनि उपचारका लागि बारम्बार अस्पताल लैजाने गरिएको बुझिएको छ ।

थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते दोषी ठहर गर्दै २ वर्ष कैद सजायको फैसला गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37