काठमाडौं / पहिरोले घर पुरिंदा स्याङ्जामा आमाछोरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार फेदीखोला गाउँपालिका–५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।
- ADVERTISEMENT -

उनीहरुलाई सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरोले पुरेको प्रहरीले जनाएको छ ।











































