२०८३ बैशाख १०, बिहीबार
April 23, 2026
२०८३ बैशाख १०, बिहीबार
April 23, 2026 Thursday
- ADVERTISEMENT -

जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

असारमा मात्रै तीन जनाको मृत्यु
प्रकाशित मिति : २०८१ असार २० गते
File photo.

मकवानपुर / जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ उर्लाघारीमा हिजो (बुधबार) राति जंगली च्याउ खाँदा उनीहरु विरामी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिरामी हुनेहरुमा स्थानीय ६५ वर्षीया मगंली माया स्याङ्तान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान, बुहारी ३० वर्षीया पासाङ माया स्याङ्तान, नाति ७ वर्षीय लासाङ स्याङ्तान, नातिनी १९ वर्षीया लक्ष्मी माया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

च्याउ खाएर बिरामी भएका उनीहरुलाई राति नै उद्दार गरी हेटौंडा अस्पताल ल्याइएको छ । तीमध्ये बुद्धि बहादुर, पासाङ माया, लासाङ, पार्वती र आरतीलाई थप उपचारको लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा लगिएको छ ।

बिरामी मंगली र लक्ष्मी मायाको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

पछिल्लो समय मकवानपुरमा जंगली च्याउ खाएर बिरामी हुनेको संख्या बढ्दो छ भने जंगली च्याउ खाएर असार महिनामा मात्रै तीन जनाको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37