२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवन ए डिभिजन लिग फुटबलमा पानसको विजयी सुरुवात

प्रकाशित मिति : २०८१ असार २० गते

चितवन / सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा दोस्रो चरणको खेलहरु सुरु भएको छ ।

लिग अन्तर्गत आज (बिहीबार) सम्पन्न दोस्रो चरणको पहिलो खेलमा पानस युवा क्लबले नारायणी फुटबल क्लब (एनएफसी) लाई २–० ले हराएको छ । जारी लिगमा पानसको यो पहिलो खेल हो । उता दोस्रो खेल खेलेको एनएफसीको भने यो लगातर दोस्रो हार हो ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर ७ कृष्णपुरमा आज सम्पन्न खेलमा पानसलाई जिताउन सन्दीप सुनार र विवेक विकले गोल गरे । पानसमा सन्जित सुनार म्यान अद दि म्याच भए । उनले ट्रफीसहित दुई हजार पाँच सय प्राप्त गरे ।

लिगमा शुकबार दोस्रो चरणको दोस्रो खेल हुनेछ । जसमा एभरेष्ट क्लब चितवन र हर्दी युवा समाज भिड्नेछन् । आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएका दुबै टोली शुक्रबार जितको खोजीमा हुनेछन् । खेल बेलुकी ५ बजे सुरु हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22