२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

नारायणी नदीमा बाढीको जोखिम बढ्दै

महानगरभित्रका विभिन्न स्थानबाट १७१ को उद्धार
प्रकाशित मिति : २०८१ असार २३ गते
नारायणी नदी किनारबाट बाढीले बगाएको काठदाउरा निकाल्दै स्थानीय । तस्बिर : विना तामाङ / न्यूजप्रवाह ।

चितवन / भरतपुर महानगरका विभिन्न स्थानबाट १७१ जनाको उद्धार गरिएको छ । नारायणी नदीमा आएको बाढीको जोखिममा रहेका उनीहरुको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको हो ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर–३ स्थितमा रहेको हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ भने भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित साथ सारिएको प्रशासनले जनाएको छ ।

यस्तै, भरतपुर–३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई (३ पुरुष, १ महिला) लाई आफन्तको घर र भरतपुर–१ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र स्थानीय बासिन्दा गरी जम्मा २८ जना (२५ पुरुष, ३ महिला) लाई नजिकैको मारवाडी समाजको भवनमा सुरक्षित साथ सारिएको उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46