२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

सिमलताल पहिरो अपडेट : एक जनाको शव फेला

प्रकाशित मिति : २०८१ असार ३० गते
सिमलताल पहिरो गएको स्थान जहाँबाट दुई वटा बस लेदोसहितको पहिरोले बगाएको थियो ।

काठमाडौं / भरतपुर–२८ स्थित नारायण नदी किनारमा एक पुरुषको शव भेटिएको छ । उक्त शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रु पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त शव २८ वर्षीय भारतीय नागरिक ऋषि पल साहका हुन् । साह गणपति डिलक्सका यात्रु हुन् ।

- ADVERTISEMENT -

Advertisement

नदी किनारमा घोप्टो परेको अवस्थामा मृत भेटिएका उनको साथबाट प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक भएको पुष्टि भएको जनाइएको छ ।

साह बिहार सितामणि बर्गेनिया जमुनिया निवासी हुन् । शव उनको दाइले सनाखत गरेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबार बिहान साढे ३ बजेको समयमा वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई पहिरोमा पुरिएको थियो ।

दुई वटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छन् । उनीहरुको नेपाली सेनाकासहित २८ जना गोताखोर परिचालन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57