२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

सिमलताल दुर्घटना अपडेट : थप ३ शव फेला, २१ पुग्यो

प्रकाशित मिति : २०८१ श्रावण ४ गते
file photo

चितवन / सिमलताल पहिरोमा परी त्रिशूलीमा हराइरहेको बसका हालसम्म २१ शव फेला परेका छन् । बिहीवार साँझ एक महिलाको शव फेला फेला परेसँगै सो संख्या पुगेको हो । विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल र भारतको सिमानामा रहेको गण्डक व्यारेज पुलको १० नम्बर ढोकामा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको हो ।

सोही दिन नै भरतपुर महानगरपालिका–२६ सिसुवारमा दुई पुरुषको शव फेला परेको थियो । यससँगै हालसम्म फेला परेका शवको संख्या २१ पुगेको हो । जसमध्ये १४ वटा शवको सनाखत भइसकेको छ भने सात वटा शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको बस गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए। हालसम्म दुईवटै बस भेटिएका छैनन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20