२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

माइक्रोबस दुर्घटना : तीन यात्रु घाइते, एक गम्भीर

प्रकाशित मिति : २०८१ श्रावण ७ गते

चितवन / इच्छाकामना गाउँपालिका–६ जलवीरे नजिक माइक्रोबस दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

कावासोतीबाट काठमाडौँ जाँदै गरेको ग १ ख ९१५५ नम्बरको माईक्रोबस आज (सोमबार) बिहान ४ बजेको समयमा आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार डिभाइडरमा ठोक्किदा माईक्रोमा सवार १७ जना मध्ये तीन जना यात्रु घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको हो । माईक्रो चालक माडी नगरपालिका–१ बस्ने वर्ष ३३ को नन्दलाल महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते हुनेहरुमा माईक्रोमा सवार कावासोती नगरपालिका–५ बस्ने वर्ष ६० की सन्तुमाया कुमाल, माईक्रो सहचालक कावासोती–८ बस्ने वर्ष ३६ को धनश्याम न्यौपाने र यात्रु उदयपुर गाईघाट नगरपालिका–१५ बस्ने १९ वर्षीय जेनिस बस्नेत रहेका छन् ।

न्यौपानेको अवस्था गम्भिर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37