२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

बोस्टन कलेजद्वारा परियोजना प्रदर्शनी सम्पन्न

प्रकाशित मिति : २०८१ श्रावण १२ गते

चितवन / बोष्टन इन्टरनेशनल कलेजले चितवनमा ‘परियोजना प्रदर्शनी ३.०’ सम्पन्न गरेको छ । परियोजनाहरू निर्माण गरेर विद्यार्थीहरूलाई सूचना प्रविधिमा आधारित व्यावहारिक सीप सिकाउने उद्देश्यका साथ उक्त प्रदर्शनी आयोजना गरिएको कलेजका कार्यकारी निर्देशक राजु तामाङले जानकारी दिए ।

दुई खण्डमा विभाजित उक्त प्रदर्शनीको पहिलो चरणमा चितवन र नवलपुर जिल्लामा अवस्थित विभिन्न शैक्षिक संस्थाबाट ६०० भन्दा बढीले सहभागीता जनाएका थिए । दोस्रो चरणमा भने परियोजनाको तरिका पस्तुतिकरणको लागि आयोजित औपचारिक कार्यक्रममा १५० जना भन्दा बढीले सहभागीता जनाएको थियो । कलेजका स्नातक कार्यक्रम निर्देशक पुष्पराज अधिकारीले स्वागत मन्तव्य दिएको कार्यक्रममा १३ वटा परियोजना प्रस्तुत गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रस्तुत गरिएका परियोजनाहरूमा स्मार्ट पार्किङ, अस्पताल बुकिङ प्रणाली, फरबेबी, सहयोगी हात– सेनेटरी प्याड भेन्डिङ मेशिन, अनलाइन रेस्टुरेन्ट व्यवस्थापन प्रणाली, इभेन्ट प्लानर, फेक प्रोडक्ट आइडेन्टिफिकेसन बाइ ब्लकचेन, एग्रो टेक, नगर गुनासो, ब्लड बैंक व्यवस्थापन प्रणाली, होम अटोमेशन सिस्टम, नेपाली लाइसेन्स नम्बर प्लेट डिटेक्सन र वेस्टी नामक फोहोरमैला व्यवस्थापन सफ्टवयर समावेश थिए ।

यी परियोजनाहरू कलेजमा बिसिआइएसमा अध्ययनरत छैठौँ र आठौँ सेमेस्टरका विद्यार्थीहरूले तयार पारेका थिए । कार्यक्रममा अङ्कुरम एकेडेमी, अर्किड साइन्स कलेज, गैंडाकोट माध्यमिक विद्यालय, प्रेरणा माध्यमिक विद्यालय, ओम शान्ति एकेडेमी, अर्बिट कलेजलगायतका शैक्षिक संस्थाहरूको उपस्थिति थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11