२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

तमू विद्यार्थीको महाधिवेशन कात्तिकमा हुने

प्रकाशित मिति : २०८१ श्रावण १३ गते

चितवन / नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ केन्द्रीय समितिले केन्द्रीय समिति विघटन गर्दै १२औँ महाधिवेशनका लागि मूल आयोजक समिति निर्माण गरेको छ ।

शनिबार भरतपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले वर्तमान केन्द्रीय समितिलाई विघटन गर्दै महाधिवेशन सम्पन्न गर्नका लागि विश्वराज गुरूङको संयोजकत्वमा ९९ सदस्यीय मूल आयोजक समिति घोषणा गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त बैठकले तनहुँको सदरमुकाम दमौलीमा आउँदो कात्तिक २४ देखि २६ गतेसम्म महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज गुरूङले जानकारी दिए ।

नेपाल तमू विद्यार्थी छोँज धीँ तनहुँको व्यवस्थापनमा हुने महाधिवेशन सम्पन्न गर्न जिल्ला र प्रदेशले त्यसभन्दाअघि नै सम्मेलन गर्नुपर्नेसमेत निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठक सुरू हुनुपूर्व नेपाल तमू विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति चितवनले केन्द्रीय समितिलाई स्वागत तथा सम्मान गरेको थियो ।

२०५२ सालमा गठन भएको नेपाल तमू विद्यार्थी छोँज धीँको ३५ जिल्लामा शाखा विस्तार भइसकेको छ । बाँकी जिल्लाहरुमा पनि शाखा विस्तारको प्रयास भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37