२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

सिमलताल पहिरो : भारतीय विशेषज्ञ टोली फिर्ता

प्रकाशित मिति : २०८१ श्रावण १३ गते
file photo.

काठमाडौं / त्रिशुलीमा खसेर बेपत्ता भएका दुई वटा डिलक्स बस र यात्रु खोज्न आएका भारतीय विशेषज्ञ टोली फिर्ता गएका छन् ।

भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञले साउन ६ देखि बस र यात्रुको खोजी गरे । तर, बस र यात्रु नभेटिएपछि सो टोली फिर्ता गएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त टोलीले चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र आसपासको क्षेत्रमा खोजी गरेका थिए । भारतीय एनडीआरएफको खोजी कार्यमा ३ वटा सोनार क्यामेरा र म्याग्नेट प्रयोग गरेका छन् ।

उनीहरूले ल्याएको २० किलोको एउटा चुम्बक त्रिशूलीमा नै हराएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बलका १३ जना गोताखोरले खोजीकार्य गरिरहेको छ ।

गत असार २८ गते शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंको लागि छुटेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स पहिरोसँगै त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49