२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

ब्रम्हपुरमा साउन १८ देखि सेभेन ए साइड फुटबल हुँदै

प्रकाशित मिति : २०८१ श्रावण १४ गते

भरतपुर / भरतपुर महानगरपालिका १६ ब्रम्हपुरमा साउन १८ गतेदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ब्रम्हपुर युथ क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिको सेन्ट्रल टावरमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिईएको हो । साउन १८ गतेदेखि सुरु हुने प्रतियोगिता भाद्र ३ गतेसम्म चल्नेछ ।

- ADVERTISEMENT -

Advertisement

भंगेरीथान शिवघाटको मैदानमा हुने प्रतियोगितामा ४० टोली सहभागी हुने क्लबका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै बिभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित पुरस्कारको व्यवस्था गरिएको गुरुङले बताए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा प्रतियोगिताको प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले प्रतियोगिताको सफलताको कामना गरे । शिवघाट क्षेत्र पर्यटकीय क्षेत्रको रुपपा बिकास भइरहेको भन्दै उनले यस प्रतियोगिताले त्यसमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले प्रतियोगिताको सफलताको कामना गरे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22