काठमाडौँ / बझाङमा पहिरोले पुरिएर एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।
आइताबर राति बुङ्गल नगरपालिका वडा नम्वर १० को टुमेडामा पहिरो जाँदा ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएका हुन् ।
अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए । थप विवरण आउँन बाँकी छ ।











































