२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

तीजको ‘दर’ खाँदा २८ महिला बिरामी

२३ जना अस्पताल भर्ना
प्रकाशित मिति : २०८१ भाद्र ८ गते

बुटवल / रूपन्देहीको देवदहमा तीजको दर खाँदा हुँदा दर्जन बढी महिला बिरामी परेका छन् । देवदह–६ स्थित शिवालय टोलका विभिन्न महिला समूह मिलेर भदौं ६ गते दर खाएपछि उनीहरू बिरामी परेका हुन् ।

देवदह–६ का वडा अध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरूमा वान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्नेलगायत स्वास्थ्य समस्या देखिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकल हल खैरेनीमा उपचार भैरहेको छ । ५ जनाको भने देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् ।

उपचारमा संलग्न अनिता मेडिकल हलका डा छविलाल गिरीका अनुसार उनीहरूमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ । दर खाने कार्यक्रममा ३५ जना सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68