२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

पाँचथरको ग्रिनेट विस्फोटमा एकैघरका दाजु बैनीको मृत्यु

थप दुई बालबालिका घाइते
प्रकाशित मिति : २०८१ भाद्र १४ गते

काठमाडौं । पाँचथरको फालेलुङ–५ प्राङबुङमा भएको विस्फोटमा परी दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा परी एकै घरका दाजु बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीका अनुसार घाइते दुई वर्षीया प्रिन्सा साँवाको उपचारका लागि लैजाँदै गर्दा इलाममा र उनको दाइ ११ वर्षीय दिप्सन साँवाको उपचारका क्रममा बी एण्ड सी अस्पताल झापामा मृत्यु भएको हो । उनीहरु स्थानीय दिलीप साँवाका छोराछोरी हुन् ।

- ADVERTISEMENT -

Advertisement

विस्फोटमा परेर स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते छन् । घाइतेमध्ये पवनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । दिपशनको स्थानीय स्वास्थ्य चौकीमै उपचार गरिएको छ। उनीहरु खतरामुक्त रहेको डिएसपी भण्डारीको भनाइ छ ।

प्रहरीले ‘होममेड ग्रिनेट’ विस्फोट हुँदा उनीहरूको मृत्यु भएको अनुमान गरेको छ । सोही स्थानमा अर्को शंकास्पद बस्तु पनि फेला परेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20