२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

भुङखानीमा सरकारी गाडी दुर्घटना : दुई महिलासहित तीनको मृत्यु

प्रकाशित मिति : २०८१ भाद्र २८ गते
file photo

पोखरा / बागलुङको गलकोट नगरपालिका २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार, मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको र उद्धार कार्य जारी रहेको जनाइएको छ ।

उक्त दुर्घटनामा परेर अर्का एक जना घाइते भएको र उनलाई उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98