२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

नेपाल विरुद्ध माल्दिभ्स र श्रीलंका विरुद्ध भुटान भिड्दै
प्रकाशित मिति : २०८१ कार्तिक ५ गते
File photo.

काठमाडौं / सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा आज (सोमबार) नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको आयोजक नेपालले दोस्रो खेल खेल्न लागेको हो । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । माल्दिभ्सविरुद्ध नेपाललाई जित आवश्यक छ । नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ ।

माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

यस्तै आज नै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी छन् । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68