२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

मोरङमा दुई बाइक एकापासमा ठोक्किँदा तीनको मृत्यु

प्रकाशित मिति : २०८१ मंसिर ७ गते
File photo.

काठमाडौं / मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोरङ पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, र सोही ठाउँका २८ वर्षीय अमृत लिम्बूको ज्यान गएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनापछि धिमाललाई उर्लाबारीको अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । लिम्बूलाई भने झापाको बी एन्ड सी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

प्रहरीका अनुसार धिमाल र गुरुङको अस्पताल पुर्‍याउँदा नै मृत्यु भएको थियो भने लिम्बूको उपचारका क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो ।

प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारीलाई ओभरटेक गर्ने प्रयास गर्दा विपरीत दिशाबाट आएको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका पथरीशनिश्चरे–५ का ३० वर्षीय विष्णु धिमालको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20