January 15, 2025
- ADVERTISEMENT -

नेपाल प्रहरीको विभिन्न पदमा दरखास्त आह्वान

December 6, 2024

काठमाडौं / नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज (शुक्रबार) एक सूचना जारी गर्दै विभिन्न पदमा दस्खास्त दिन आह्वान गरेको हो ।

कार्यालयले खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि दरखास्त दिन आह्वान गरेको हो ।

यसैगरी, भान्छेका लागि ४७ जना माग गरिएको छ भने कुचीकारका लागि ११ जना माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले यही मङ्सिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन जारी सूचनामा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -