२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

बागमती प्रदेशको एटीजेमा ज्ञानेन्द्र तामाङ सर्वसम्मत

प्रकाशित मिति : २०८१ मंसिर २३ गते

चितवन / तामाङ पत्रकार संघ (एटीजे) बागमती (नेवा ताम्सालिङ) प्रदेश समितिको अध्यक्षमा ज्ञानेन्द्र तामाङ सर्वसम्मत निर्वाचित भएको छ । संघको शनिबार हेटौंडामा सम्पन्न दोस्रो अधिवेशनबाट नवनिर्वाचित अध्यक्षसहित १९ सदस्यीय कार्यसमितिमा चयन गरिएको हो ।

जसको उपाध्यक्ष पदमा जगतमान तामाङ (काभ्रे जिल्ला), सचिवमा दिल बहादुर लामा (मकवानपुर), सह–सचिवमा मायालु लामा (काठमाडौं) र कोषाध्यक्षमा पेमा लामा दोङ (दोलाखा) निर्वारोध भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यस्तैगरी सदस्य पदहरुमा श्यामलाल लामा (काठमाडौ), फुर्वा तामाङ (दोलाखा), नवराज वाईबा (मकवानपुर), बबिलाल तामाङ (चितवन) र विकास वाईबा (काभ्रे) चयन भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष तामाङले अन्य सदस्यहरु कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने जानकारी दिए । विधानत एक जिल्ला एक सदस्य, पाँच प्रतिनिधि र थप एक गरी १९ सदस्यीय कार्यसमिति हुने अध्यक्ष तामाङले बताए ।

कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामा रहेका थिए भने तामाङ पत्रकार संघ (नेवा ताम्सासिङ) प्रदेश समितिका अध्यक्ष अर्जुन पाख्रिनको सभापतित्वमा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96