२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

चितवनमा आज माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने

प्रकाशित मिति : २०८१ मंसिर २५ गते
File photo.

चितवन / सरकारविरुद्ध आन्दोलन सुरु गरेको नेकपा (माओवादी केन्द्र) ले आज (मंगलबार) चितवनको भरतपुरमा खबरदारी सभा गर्ने जनाएको छ ।

माओवादीका नेताहरूले बेथिति, भ्रष्टाचार, महङ्गी र सरकारको जनविरोधी कदमहरूको विरोधमा यस प्रकारको सभा आयोजना गर्न लागेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उक्त सभा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले खबरदारी सभा आयोजकको रूपमा यसको विस्तृत जानकारी दिएका छन्।

भरतपुर महानगर समितिको आयोजनामा हुने यो खबरदारी सभामा २९ वडाबाट विशाल जुलुस आउने छ र सभा भरतपुरको २४ कोटीमा भेला हुने कार्यक्रम तय गरिएको छ । महासचिव ईश्वर सापकोटा सुमनले सभा स्थलमा प्रचण्डको सम्बोधन दिउँसो १२ः३० बजे हुने जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

यसअघि, माओवादी केन्द्रले काठमाडौँमा एक विशाल खबरदारी सभा सम्पन्न गरेको थियो, र अब चितवनमा पहिलो खबरदारी सभा गर्ने योजना बनाइएको हो । यसले माओवादीको आन्दोलनलाई अझ सशक्त र विस्तारित बनाउने लक्ष्य राखेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61