काठमाडौँ / हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण गरिएको छ । कुवेतबाट काठमाडौं आउँदै गरेको उक्त विमान आकस्मिक अवतरण गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाका अनुसार कुवेतबाट काठमाडौं आउँदै गरेको विमानमा रहेका यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको हो ।
- ADVERTISEMENT -












































