२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

चीनको भूकम्पमा परी हालसम्म १२६ जनाको मृत्यु

प्रकाशित मिति : २०८१ पुष २४ गते

काठमाडौं / चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा गएको भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ ।

मंगलबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो भने सो भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२६ पुगेको हो ।

- ADVERTISEMENT -

Advertisement

भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेको जनाइएको छ ।

भूकम्प नेपाली समय अनुसार मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएको थियो । उक्त भूकम्प नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

तिब्बतमा नेपालीहरु पनि छन् । तर, नेपालीहरु हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् ।

चीनका राष्ट्रपति सी जिनपिङले खोज, उद्धार र राहत वितरणका लागि पूर्णरुपमा परिचालित हुन र प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरेका छन् । –एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99