२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा ईभी कारको ठक्करबाट एकको मृत्यु

प्रकाशित मिति : २०८१ माघ २८ गते
Sketch

चितवन / भरतपुर–१४ को भावनाचोकमा ईभी कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बागती प्रदेश०१–०२९ च ७५९७ नम्बरको ईभी कार र शिवनगर स्कुलबाट हनुमाननगरतर्फ आउदै गरेको बागमती प्रदेश०६–००१प ५०४८ नम्बरको मोटरसाइकल आइतवार बेलुका पौने ६ तिर एक आपसमा ठोक्किएका थिए ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार भरतपुर–१४ बस्ने २१ वर्षीय रोशन अधिकारीको आज (सोमबार) बिहान ५ः४५ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक कालिका नगरपालिका–८ शक्तिखोर बस्ने वर्ष २० को प्रदीप खत्रीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएकोे छ ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र कार चालक भरतपुर–२० बस्ने वर्ष ३४ को सविनराज लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46