२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते
file photo
- ADVERTISEMENT -

चितवन / माडी नगरपालिका–७ गोपालनगरमा गैंडाको आक्रमणबाट आइतबार एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामुदायिक वनमा बाख्राको लागि घाँस काट्न गएकी माडी–७ किर्तनपुर बस्ने ५५ वर्षीय शान्ती नेपालीलाई दिउँसो करिब २ बजेको समयमा गैंडाले आक्रमण गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि बघौडा अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -