२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

कारले घरको भित्तामा ठक्कर दिँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८१ चैत्र ३ गते
sketch

काठमाडौं / कैलालीको गोदावरीमा अनियन्त्रित भएर कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार साँझ गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा एक कार अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

बा १७ च ९६४५ नम्बरको स्कारपियो कार अत्तरियाबाट महेन्द्रनगर जाँदै गर्दा सन्तुलन गुमाई सडकभन्दा ५० मिटर दक्षिणतर्फ रहेको बहादुर कडाराको पक्की घरको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कृष्णपुर नगरपालिका–४ निवासी ३५ वर्षीय चालक सिवित रानालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

तर, राति साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले पुष्टि गरे । प्रहरीका अनुसार तीव्र गतिका कारण कार अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96