Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौंमा दुई छुट्टा–छुट्टै शक्तिले प्रदर्शन गर्दै, सवारी आवागमन प्रभावित

प्रकाशित मिति : २०८१ चैत्र १५ गते
file photo.

काठमाडौं / गणतन्त्रवादी र राजावादी दुई छुट्टा–छुट्टै शक्तिले आज (शुक्रबार) प्रदर्शन गर्दैछ । जसअनुसार काठमाडौँको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शनसँगै जनसभा गर्ने तयारी गरेको छ । प्रदर्शनका लागि पर्यटन बोर्ड सभागृहअगाडि मुख्य सडकमै मञ्च निर्माण भइरहेको छ, जसका कारण बिहानैदेखि सो क्षेत्रको यातायात व्यवस्थापनमा असर परेको छ ।

समाजवादी मोर्चामा आबद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम राखेका छन् । राजावादी समूहले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने योजना बनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई ध्यान दिएर सरकारले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाएको छ । ठाउँ ठाउँमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र ट्राफिक प्रहरी परिचाल परिचालन गरिएको छ ।

गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको छ । सवारी सञ्चालन हुने कतिपय रुटहरू बन्द गरिएका छन् । जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना हुँदा यात्रुले सास्ती पाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23