२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुरु भएन निर्धारित समयमा संसद्, प्रधानमन्त्री ओलीद्वारा जवाफ दिन आनाकानी

प्रकाशित मिति : २०८१ चैत्र १५ गते
File photo

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसदमा जवाफ दिन विपक्षी दलहरूले माग गरिरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । 

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार प्रधानमन्त्रीले जवाफ दिन तयार रहेको औपचारिक जानकारी संसदलाई नदिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

यस विषयमा प्रधानमन्त्रीको धारणा स्पष्ट नआएसम्म संसदको नियमित कामकारबाही अघि बढ्न नदिने अडानसहित विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् । 

संसद अवरोध खुलाउने प्रयासस्वरूप सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग परामर्श जारी राखेका छन् । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन ।

अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसकी सचेतक शुशिला थिङ तथा विपक्षी दलका तर्फबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरू सहभागी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89