२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवघाटको बुद्ध पार्कमा बुद्धको मूर्ति अनावरण

प्रकाशित मिति : २०८१ चैत्र १८ गते
photo : newsprabah

– विना तामाङ

चितवन । भरतपुर महानगरपालिका वडा नं. १, देवघाटस्थित बुद्ध पार्कमा बुद्धको मूर्ति अनावरण गरिएको छ । देछेन थार्वालिङ बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको बुद्धको मूर्तिको बागमती प्रदेश सरकारका संविधान सभा सदस्य ईश्वर सापकोटा ‘सुमन’ले सोमबार अनावरण गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य सापकोटाले दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । देवघाट क्षेत्रमा पहिलो पटक निर्माण गरिएको बुद्धको मूर्ति जिल्लाकै ठूलो भएको गुम्बाले जनाएको छ ।

कार्यक्रमको उद्घाटन पश्चात प्रमुख अतिथि सापकोटाले बुद्ध पार्कमा निर्मित बुद्धको मूर्तिले पूर्णता नपाएको बताए । भरतपुर महानगरपालिकाको बजेटबाट निर्माण सम्पन्न बुद्ध मूर्तिका लागि बागमती प्रदेश सरकारबाट सक्दो सहयोगको पहल गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा धर्मगुरु खेन्वु पेमा सम्बा लामा, संरक्षक प्रमुख लामा, प्रेम दोर्जे लामा, बुद्ध पार्क तथा बुद्ध निर्माण समितिका संयोजक शम्भुलाल पाख्रिन, भरतपुर नगर तामाङ समाजका निवर्तमान अध्यक्ष पासाङ लामा, मञ्जुश्री म्हानिपा आमा समूहका अध्यक्ष चिनीमाया पाख्रिन, फोनिज चितवनका सचिव आशिक रानामगर, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश ब्लोन तामाङ लगायत विभिन्न संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रम देछेन थार्वालिङ बौद्ध गुम्बाका अध्यक्ष सुकमायमा मोक्तानको अध्यक्षतामा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85