Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन जुत्ताचप्पल मेला : नयाँ बर्षमा नयाँ जुत्ता, नहोस् कसैको खाली खुट्टा 

प्रकाशित मिति : २०८१ चैत्र २४ गते

चितवन । भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ चलिरहेको छ।

चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौथो चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा अवलोकनकर्ताहरुको भिड दिनदिनै बढिरहेको छ। सुपथ मुल्यमा गुणस्तरीय  जुत्ताचप्पल त्यसमा पनि थप छुटको व्यवस्था सहित पाएपछी  ग्राहकहरुको भिड लाग्दै गएको हो ।

- ADVERTISEMENT -

Advertisement

मेलामा प्रत्येक  जुत्ता चप्पलको खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिदै आएको छ ।  साथै ग्राहकहरुले नयाँ बर्ष २०८२ को अवसरमा नयाँ बर्षमा, नयाँ जुत्ताचप्पल प्रयोग गरुन र जुत्ताचप्पल खरिद गर्न आईसकेपछी खाली खुट्टा फर्किन नपरोस् भन्ने उदेश्यका साथ थप छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै नयाँ शैक्षिक सत्र संगै विद्यार्थीहरुलाई पहिला दिंदै आएको छुटमा थप १० प्रतिशत छुटको व्यवस्था गरिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । यसका लागि भने विद्यार्थीहरुले आफ्नो आइडी कार्ड ल्याउनुपर्ने छ ।

उनले भने, १५ देखी ५० प्रतिशत छुट मेलामा आउने सबैले पाउछन् , नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरुलाई लक्षित गरी हामीले थप १० प्रतिशत जोडेर २५ देखी ६० प्रतिशतसम्म  छुटको व्यवस्था गरेका हौं ।

बैशाख १० गते सम्म सन्चालन हुने मेलामा ६ वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।

मेलामा पाटी सुज, स्कुलका जुत्ता, स्पोर्ट सुज, बिएफ डियरहिल सुज, फस्र्ट वाक सुज, शिखर सुज, रन सुज, स्मार्ट सुज, सु ल्याण्ड सुज  तथा छालाबाट उत्पादित सामग्री उपलब्ध रहेका छन् ।

करिब एक महिनासम्म सन्चालन हुने मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा ३० भन्दा बढी स्टल राखिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22