२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न नपाउने

प्रकाशित मिति : २०८१ चैत्र २५ गते

काठमाडौँ । चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा आमसभा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले मागेको अनुमति काठमाडौँ जिल्ला प्रशासनले दिन अस्वीकार गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राप्रपाले आमसभा गर्न अनुमति माग्दै पठाएको पत्र चैत २२ गते शुक्रवार अपराह्न ४.२१ बजे इमेलमार्फत प्राप्त भएको थियो । आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले राप्रपालाई पत्रको जबाफ दिँदै चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्न उपयुक्त नभएकाले अनुमति नदिइएको बताएको हो ।

- ADVERTISEMENT -

Advertisement

आइतबार जारी पत्रमा भृकुटीमण्डपमा अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्व निर्धारित कार्यक्रम) पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नहुने उल्लेख छ ।

काठमाडौँ जिल्ला प्रशासनले जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा राप्रपालाई आमसभा आयोजना गर्न अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45