Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा, उत्सव र विश्रामले भरिएको वर्ष बन्दै

प्रकाशित मिति : २०८२ बैशाख १ गते

काठमाडौं / नयाँ वर्ष २०८२ सालमा नेपालीहरूका लागि ८८ दिन सरकारी बिदा पर्न लागेको छ । नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित जानकारीअनुसार, यस वर्षमा ५२ वटा शनिबार नियमित बिदाको रूपमा रहनेछ ।

साथै, विभिन्न चाडपर्व र विशेष दिवसहरू मिलाएर थप ३६ दिन बिदा तय गरिएको छ । दशैँ र तिहारजस्ता ठूला चाडपर्वहरूलाई मात्र हेर्दा पनि जम्मा २८ दिन बिदा पर्ने देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, गणतन्त्र दिवसलगायतका विभिन्न राष्ट्रिय दिवसहरूलाई समेट्दा ६ दिन बिदा छुट्याइएको छ । त्यति मात्र होइन, स्थानीय तहहरूले आफ्ना परम्परा र संस्कृतिअनुसार थप बिदा घोषणा गर्न सक्ने अधिकार समेत पाउने भएकाले बिदाको संख्या अझ बढ्न सक्ने सम्भावना छ । यसरी हेर्दा, २०८२ साल नेपालीहरूको लागि उत्सव र विश्रामले भरिएको वर्ष बन्ने देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22